पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका छन्।

अर्थमन्त्री शर्माले केहिबेरमा अर्थमन्त्रालयको सुवर्ण हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो बचाउ गर्ने सम्भावना रहेको छ।

अर्थमन्त्री शर्माले संचार माध्यमहरुलाई पठाएको पत्रमा अर्थमन्त्रालयद्धारा देशको अर्थतन्त्रको बर्तमान अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले यस्तो पत्रकार सम्मेलनको आयोजना गरिएको जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार