एमालेद्वारा भरतपुर मेयरमा सुवेदीको नाम सिफारिस

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेद्‍वारमा विजय सुवेदीको नाम सिफारिस गरेको छ ।

एमालेको भरतपुर महानगरपालिका नगर कमिटीको बैठकले सुवेदीलाई उम्मेद्‍वार सिफारिस गरेको हो ।

अघिल्लो चुनावमा मेयर लडेका जिल्ला इन्चार्ज देवी ज्ञवालीले सुवेदीलाई मेयरको उम्मेद्‍वार प्रस्ताव गरेका हुन् भने सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार