काठमाडाैं । नेपाली महिला रेस्लर भगवती खड्काले शनिबार भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लर पेड्रालाई हराएकी छन्।
नेपाली महिला रेस्लर भगवती खड्काले शनिबार भएको रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लर पेड्रालाई हराएकी छन्।
पाली महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित फाइटमा भगवतीले पेड्रोलाई सिंगल म्याचमा हराएकी हुन्।