नेपाल प्रहरीका ६७३ इन्स्पेक्टरको एकैपटक सरुवा २५ चैत्र २०७८, शुक्रबार १४:४१ 127 पटक हेरिएको काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो । को को कहाँ पुगे:- Share this:TwitterFacebook