नेपाल प्रहरीका ६७३ इन्स्पेक्टरको एकैपटक सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ ।

कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्स्पेक्टरको सरूवा गरेको हो ।

को को कहाँ पुगे:-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार