युक्रेनले भन्यो – रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछ

एजेन्सी । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ ।

युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेट क्रममा सो कुरा बताएको हुन् ।

रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ ।

रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार