आजको आईपीएल खेलमा दिल्ली र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबा) लखनउ सुपर जाइन्ट र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दिल्ली दोस्रो जित निकाल्ने योजनामा छ । त्यस्तै यता लखनउ पनि तेस्रो जितको खोजीमा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार