व्यापारीका भाइले एक रातमा चार वटा पसल लुटे

काठमाडाैं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा एक जना व्यापारीका भाइले गए राति चार वटा पसले फोरेका छन् । स्थानीय हिमाल शाहीले गए राति वीरेन्द्रनगरका बालाजीको दोकान, आर एस इम्पोरिएम, नेपाल ज्वेलर्स र आरएस इम्पोरियम फोरेर लुटेका हुन् ।

शाहीले ती पसले फोर्ने र लुट्ने कार्यको नेतृत्व गरेका थिए । शाहीले पसल लुट्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइन्छ ।

उनी नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीका आफ्नै कान्छा भाइ हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार