अमेरिकाका लागि नवनियुक्त राजदूत आचार्यले लिए शपथ

काठमाडौं। अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन्।

उनी वरिष्ठ कूटनीतिज्ञ हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार