दाङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

  पहिलो पेज

 100 पटक हेरिएको

दाङ । दाङमा पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२० जनामा पिसिआर परीक्षण गर्दा पाँच जनामा र १० जनामा एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन केन्द्रे दाङले जानकारी दिएको छ । साथै ११ जना संकेमणमुक्त भएका भएका छन् ।

आजसम्म दाङमा सक्रिय संक्रमितको संख्या ३७ पुगेको छ । ती मध्ये ३३ जना होम आइसुलेशनमा र तीन जना अस्पतालमा छन् ।

त्यसैगरी जिल्लामा हालसम्म १० हजार सात सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई सय २१ जनाको मुत्यु भइसकेको केन्द्रले
पहिलाे पेजलाइ जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार