दाङ । भालुवाङबाट बन्दकै क्रममा नेत्र विप्लप चन्द नेकपाको भातृसंगठन अखिल क्रान्तिकारी जिल्ल्ल अध्यक्ष मनोज थापासहित दुई जना प्रक्राउ परेका छन् ।
त्यसैगरी प्रक्राउ परनेमा सडकमा उत्रिएका मनोज थापा र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।