भालुवाङबाट बन्दकर्ता सहित दुई जना प्रक्राउ

  पहिलो पेज

 60 पटक हेरिएको


दाङ । भालुवाङबाट बन्दकै क्रममा नेत्र विप्लप चन्द नेकपाको भातृसंगठन अखिल क्रान्तिकारी जिल्ल्ल अध्यक्ष मनोज थापासहित दुई जना प्रक्राउ परेका छन् ।

त्यसैगरी प्रक्राउ परनेमा सडकमा उत्रिएका मनोज थापा र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार