विदे श जाँदा नठगिन सिकाइँदै

देउखुरी । उमे श पुन राहदानी लिन इलाका प्रशासन कार्यालय लमही पुग्नुभयो  । राहदानी बुझिसके पछि उहाँलाई कार्यालय छे उमा रहे को  को ठा नम्बर ७ मा जान सुझाव दिइयो  । परामर्शकर्ता नमूना रिजालले  उमे श पुनको  सबै कुरा सुन्नुभयो  । त्यसपछि विदे श जाँदा सीप सिके र मात्रै जान सुझाव दिनुभयो  ।

‘बिचौलियाको  भर परे र विदे श जाँदा ठगिन सकिन्छ । ख्याल गर्नुपर्छ भने र सुझाव दिएँ’– रिजालले  भन्नुभयो – ‘उहाँ साथीमार्फत विदे श जाने  यो जनामा भएको  थाहा भयो  । श्रम स्वीकृति लिएर मात्रै जान सुझाव दिएपछि उहाँले  हुन्छ भन्नुभएको  छ ।’ वैदे शिक रो जगारलाई सुरक्षित बनाउने  अभियानअन्तर्गत राहदानी बनाउने  ठाउँमै परामर्श दिन थालिएको  छ । धे रै मानिस विदे शमा ठगिएका घटनाहरु बढ्न थाले पछि इलाका प्रशासन कार्यालय लमहीमा पहिलो  पटक आप्रवासी स्रो त के न्द्र स्थापना गरिएको  छ । जहाँ उमे श जस्ता थुप्रैलाई निःशुल्क परामर्श दिइने  छ ।

जिल्लामा राहदानी बनाउने हरुलाई वैदे शिक रो जगारीसम्बन्धी परामर्श दिने  गरिएको  छ । बिचौलियाका कारण वैदे शिक रो जगारी असुरक्षित बन्दै गएको  र ठगिने  क्रम नरो किएपछि राहदानी बनाउन पुग्ने हरुलाई परामर्श दिन थालिएको  हो  । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा आप्रवासी स्रो त के न्द्र समे त स्थापना गरिएको  छ । वैदे शिक रो जगारीलाई सुरक्षित बनाउन राहदानी बनाउने  बे लानै सचे त पार्न थाले पछि ठगिने  क्रम रो किने  विश्वास गरिएको  छ । बिचौलियाका कारण वैदे शिक रो जगारीमा पुग्ने  र अलपत्र पर्ने  गरे काका घटनाहरु बढ्न थाले पछि सरकारीस्तरबाटै सचे त पार्न थालिएको  हो  ।

इलाका प्रशासन कार्यालय लमहीमा स्थानीय सरकारको  लगानीमा सुरक्षित वैदे शिक रो जगारीका लागि आप्रवासी स्रो त के न्द्र स्थापना गरिएको  लमही नगरपालिकाका प्रमुख कुलबहादुर के सीले  बताउनुभयो  । ‘वैदे शिक रो जगारीले  दे शको  अर्थतन्त्र बलियो  बनाएको  छ । तर पनि मानिसहरु सीप नसिके र जाँदा कम पारिश्रमिक पाउने , ठगिने  जस्ता घटनाहरु बढे पछि त्यसलाई न्यूनीकरण गर्न परामर्श दिन थाले का छौं’– नगर प्रमुख के सीले  भन्नुभयो – ‘विदे श जानु भन्दा अघि नै सबैकुरा थाहा पाएर मात्रै जाने  गर्दा ठगिने , अलपत्र पर्ने  समस्या हुँदैन । त्यही भएर शुरुमै सचे त पार्न थाले का हौं ।’

जिल्ला प्रशासन कार्यालय घो राही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमा आप्रवासी स्रो त के न्द्र स्थापना भइसके का छन् । यो  स्रो त के न्द्रबाट वैदे शिक रो जगारमा जान चाहने  व्यक्ति तथा तिनका परिवारहरुका लागि सही सूचना उपलब्ध गराउने लगायतका थुप्रै से वा प्रदान गरिदै आएको  छ । वैदे शिक रो जगारीमा भरसक जाँदै नजाने  जानैपरे  सीप सिके र दक्ष भएर मात्रै जानुपर्ने  लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गे हे न्द्रबहादुर डाँगीले  बताउनुभयो  । ‘मे रो  सल्लाह त के  हो  भने  सकभर विदे श नै नजाने  । स्थानीय स्तरमै रो जगारीका प्रशस्त अवसरहरु सिर्जना गरिनुपर्छ’– उहाँले  भन्नुभयो –‘जानै परे  दक्ष भएर जानुपर्छ । गलत बाटो बाट प्रलो भनमा परे र जानै हुँदैन । विदे शमा दुःख पाएकाहरु गलत बाटो बाट जाने हरुनै धे रै छन् ।’

वैदेशिक रोजगारीमा जाने हरुमध्ये  धेरै बिचौलियाबाट ठगिने  गरे का छन् । उनीहरुलाई ठगिनबाट जो गाउन स्रो त के न्द्रबाट काम गरिने  इलाका प्रशासन कार्यालय लमहीका प्रमुख चन्द्रबहादुर के सीले  बताउनुभयो  । ‘अब विदे श जाँदा ठगिने  समस्या रो किन्छ कि भन्ने  लागे को  छ’– उहाँले  भन्नुभयो – ‘यसअघि यहाँ यस प्रकारको  कार्यालय थिएन । अब स्थापना भयो  । सजिलो  हुने  भयो  ।’ इलाका प्रशासन कार्यालय लमहीबाट पुस १९ गते सम्मको  तथ्यांक अनुसार द्रुत से वामार्फत तीन सय ८७ जनाले  एमआरपी राहदानीको  सिफारिस लिएका छन् भने  साधारणतर्फ आठ सय ९३ जनाले  राहदानी बनाएका छन् ।

लमही नगरपालिकाका उपप्रमुख दे वका बे लबासे ले  वैदे शिक रो जगारलाई सुरक्षित बनाउने  अभियानमा आफूहरु रहे को  बताउनुभयो  । जिल्लामा सुरक्षित आप्रवासन सामी परियो जना लागु भएपछि वैदे शिक रो जगारीलाई सुरक्षित बनाउने  अभियानले  व्यापकता पाएको  हो  । अहिले  स्थानीय सरकारले  यो  कार्यक्रमलाई अपनत्व दिएका छन् । जसले  गर्दा वैदे शिक रो जगारलाई सुरक्षित बनाउन सहयो ग पुगे को  सामी परियो जनाका जिल्ला कार्यक्रम संयो जक बसन्ता पुनले  बताउनुभयो  । ‘लमही, घो राही, तुलसीपुर र बबई गाउँपालिकामा यो  कार्यक्रम लागु भएको  छ । विदे श गएको  तथ्यांकको  आधारमा यी पालिका छानिएका हुन्’– उहाँले  भन्नुभयो – ‘विभिन्न पाँचवटा क्षे त्रलाई लक्षित गरे र विदे श गएका, विदे शबाट फर्किएका र तिनका परिवारलाई लक्षित गरे र कार्यक्रम गरिरहे का छौं ।’ स्वयं विदे श जाने  व्यक्तिले  कुन दे श जाँदैछु, आफू जाँदै गरे को  प्रक्रिया कस्तो  हो  ? के  कामको  लागि जाँदैछु, यी र यस्था थुप्रै प्रश्नको  सही र तथ्य उत्तरको  खो जी गरे र मात्रै कदम चाले मा ठगिने  समस्या कम हुने  दे खिन्छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार