अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण

काठमाडौं। अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ।

आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन्।

केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार