एकैदिन १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि पहिलो पेज ४ माघ २०७८, मंगलवार १६:१६ 69 पटक हेरिएको काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।