दाङमा पनि बढ्न थाल्यो कोभिड : एकैदिन २३ संक्रमित थपिए

  पहिलो पेज

 114 पटक हेरिएको

दाङ । दाङमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ७७ जनाको पिसीआर परिक्षण गर्दा १३ जना पुरुष र १० जना महिलामा कारोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका १८ जना, तुलसीपुरका ३ जना, राजपुर र दंगीशरणका एक एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । य

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार