नोवेल मेडिकल कलेजका सञ्चालक शर्मालाई दलियो कालोमोसो

काठमाडौं। नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो।

कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ। अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार