यस्ताे छ ‘ए मेरो हजुर–४’काे टिजर

काठमाडौं । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर रिलिज गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।

सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार