काठमाडौं एमाले अध्यक्षमा निरौला

काठमाडौं। नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार