घोराहीमा लाग्ने भनिएको महोत्सव स्थगित

  पहिलो पेज

 77 पटक हेरिएको


घोराही । दाङ जिल्ला उद्योग बाणिज्य संघले लगाउने भनिएको महोत्सव स्थगित भएको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकीले पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम बढेकाले संघले आयोजना गर्ने भनिएको महोत्सव स्थगित गरिएको जानकारी दिए ।

संघले आगामी माघ ७ गतेदेखि घोराहीमा महोत्सव आयोजना गर्ने तयारी गरेको थियो । बुढाथोकीले माघ ७ गतेदेखि लाग्ने भनिएको महोत्सव हाललाई स्थगित गरी अब महोत्सव कहिले सञ्चालन गर्ने वा नगर्नेबारे केहि निर्णय नभएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार