काठमाडौँको चन्द्रागिरिसहितका क्षेत्रमा बुधबार बिहानैदेखि हिमपात भएको छ । बिहानैदेखि परेको हिउँका कारण चन्द्रागिरि क्षेत्र सेताम्य भएको छ ।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमताप भएको छ भने अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।