मुस्लिम समूदायलाई आज सार्वजनिक विदा

काठमाडौं । सरकारले आज (मंगलबार) सार्वजनिक विदा दिएको छ ।

सरकारले मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार