पर्यटन विभागमा अधिकारी, पञ्जिकरणमा भट्टराई

काठमाडौं । सरकारले केही सहसचिवहरुको सरुवा गरेको छ ।

सरुवाअनुसार पर्यटन विभागको महानिर्देशकमा तारानाथ अधिकारीलाई पठाइएको छ ।

त्यस्तै, गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा तिर्थराज भट्टराईलाई पठाइएको छ ।

भट्टराई यसअघि महोत्तरीका सिडिओ थिए । ६ महिनामै सिडिओबाट उनी हटाइएका थिए ।

सरकारले थप ठूलो संख्यामा कर्मचारी सरुवाको तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार