अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माइन्

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरी जन्माएकी छिन्।

बुधबार सामाजिक संजालमार्फत् एक तस्वीर पोस्ट गर्दै आफू छोरीकी आमा बनेको प्रियंकाले जानकारी दिएकी हुन् ।

सामाजिक संजालमा उनले श्रीमानसँग छोरी काखमा लिएको तस्वीर पोस्ट गरेकी छिन् ।

उनले फोटोसँग क्याप्सनमा लेखेकी छिन् ‘हाम्री सानी परीलाई संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ ।’ उनले छोरीको नाम आयंका कार्की जोशी राखेको पनि घोषणा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार