भरतमणी पौडेल बने कमेडी च्याम्पियन २ को विजेता

काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उपाधि भरतमणी पौडेलले जितेका छन्। उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन्।

विक्की फस्ट रनर अप भएका छन् भने सन्तोष सेकेण्ड रनर अप भएका छन्। उपाधि जितेसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार