राष्ट्रपति भण्डारी र ओलीबीच २ घण्टा वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ शीतलनिवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच साँझ ८ बजेदेखि १० बजेसम्म दुई घण्टा भेटवार्ता भएको बताइएकाे छ ।

उहाँहरुबीच समसामयीक राजनीतिक अवस्था, एमाले संकट, संसदलगायतका विषयमा छलफल भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार