१२ जिल्लाका सीडीओ फेरिए, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई काज सरुवामार्फत परिवर्तन गरेको छ ।

बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको सरुवा गरेका हुन् । जसमध्ये ललितपुरमा घनश्याम उपाध्याय र भक्तपुरमा रुद्रादेवी शर्माको सरुवा भएको छ।

यस्तै, पुन्यविक्रम पौडेललाई गुल्मी, शंकरहरि आचार्य गोरखा र काशीराज दाहाललाई मोरङ सरुवा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार