मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो ।

नियमित बैठकमा सरकारका काम, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार