‘बिग बोस –१५’ को नयाँ प्रोमो सार्वजनिक (भिडियो)

काठमाडौं । बलिउड अभिनेता सलमान खानको कार्यक्रम ‘बिग बोस –१५’ को पर्खाइमा फ्यानहरु बसेका छन् । एक फटक फेरी सलमानले कार्यक्रम सञ्चाल गर्ने भएका छन् ।

‘बिग बोस –१५’ को धेरै भाग जंगलमा हुने छ । हालसालै ‘बिग बोस –१५’ को एक प्रोमो सार्वजनिक भएको छ । जसमा सलमान जंगलको बीचमा लामखुट्टे मार्दै गरेको अवस्थामा देखिएका छन् ।

भिडियो सलमानले बताए अनुसार यस पटक प्रतिस्पर्धीको लागि अगाडी बढ्न निकै कठिन हुने छ कलर्स च्याननले उक्त भिडियो पाेस्ट गर्दै सामाजिक सञ्जालमा लेखेको छ –‘बिग बोस –१५’ को यात्रा जंगलबाट सुरु हुने छ तपाई कतिको उत्साहित हुनु हुन्छ ?

 

View this post on Instagram

 

A post shared by ColorsTV (@colorstv)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार