एमाले अवरोधकाबीच अर्थमन्त्रीद्वारा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत

काठमाडौं । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

शुक्रबार संसदको तेस्रो बैठक सुचारु भएलगत्तै अर्थमन्त्री जर्नादन शर्माले रोष्टममा पुगेर प्रतिस्थापन विद्येयक पेश गरे । एमाले सांसदहरुले वेल घेराउ गरे पनि मर्यादापालकहरुले उनीहरुलाई रोकेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार