नेपाल-भारत मैत्रीपूर्ण फुटबल: पहिलाे हाफ बराबरीमा

काठमाडौं । दशरथ रंगशालामा जारी नेपाल-भारत दाेश्राे मैत्रीपूर्ण फुटबलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे छ।

पहिलाे हाफमा दुवैतर्फबाट केही आकर्षक आक्रमण गरेपनि गाेल हुन सकेकाे छैन। यश अघि शुक्रबार भएकाे खेल १-१ गाेलकाे बराबरीमा सकिएकाे थियाे।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपकाे तयारीमा रहेका दुवैदेशले मैत्रीपूर्ण खेलमा जित निकालेर मनाेबल उच्च बनाउने तयारीमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार