सुनको मूल्य घट्याे

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार दुई सय रहेकाे सुनकाे मूल्य बुधबार तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार