मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ ।

आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विरोध खतिवडाले जानकारी दिए ।

बैठकका निर्णय सुनाउँदै  खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार