प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज  भेटघाट भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरूबीच यथाशिघ्र मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल भएको प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसुबकमार्फत जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार