बबई नदिले बगाउँदा दङ्गिसरणका बामदेब देबकोटाको मृत्यु

दाङ । अविरल बर्षा सङै आएको बबई नदिको बाढीले ले बगाउँदा दङ्गिसरण १ बर्ष ५० का बामदेब देबकोटाको मृत्यु भएको छ । प्रजिअ रामबहादुर कुरुम्वाङ्का अनुसार आज १० बजे बबई नदिको बाढीले ले बगाउँदा दङ्गिसरण १ बर्ष ५० का बामदेब देबकोटाको मृत्यु भएको हो ।

आज विहान दाङको घोराही १३ काभ्रे स्थित घोराही (होलेरी सडक खण्डमा अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्णरुप अबरोध भएको प्रहरीबाट उक्तस्थानमा बाटो खुलाउने कार्य गरेको पनि दाङका प्रजिअ रामबहादुर कुरुम्बाङले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार