नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । लगातारको वषापछि गएको पहिरोका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। बूलो पहिरो गएपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको छ।

सडकमाथि पहिरो झरेर सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको हो।

हाल सडक खुलाउने प्रयास भइरहेको छ। पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार