प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको त्यस भेटका क्रममा उहाँहरुबीच नेपाल बेलायत द्विपक्षीय सम्बन्ध, कोभिड– १९ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार