काठमाडौं उपत्यकामा बिहीबार राति ८ बजेपछि गाडी चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा काठमाडौं जिल्ला प्रशासनले निशेधाज्ञाको अवधि थप गरेको छ। नयाँ नियमअनुसार यसैहप्ताको बिहीबार राति ८ बजेपछि सवारीसाधन चलाउन पाइनेछैन।

हाल थप गरिएको निषेधाज्ञा भदौ ८ गतेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन्। पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्न थालेपछि राति सवारीसाधनको आवतजावतमा कडाइ गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार