जसपा लुम्बिनी प्रदेशका ३ सांसदको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । लुम्बिनी प्रदेशको जनता समाजवादी पार्टीबाट निष्कासित भएका तीन सांसद्को पद गुमेको छ । सर्वोच्च अदालतले जसपाबाट कारबाहीमा परेका तीन सांसदको रिटमा अन्तरिम आदेश नदिएको हो ।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । जसपाबाट निष्कासित भएका तीन सांसद् विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेयले पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध सर्वोच्च रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार