प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ, बैठक नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले मुस्लीम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

त्यस्तै कांग्रेस नेता अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पेश हुने सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार