उपेन्द्र यादव सर्वसम्मत रूपमा दलको नेता चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएका छन।

संधीय परिषद अध्यक्ष मा डा.बाबुराम भटराईले उपेन्द्र यादवलाई दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए भने महेंद्र यादवले समर्थन गरेका थिए।

एकल उम्मेदवारी हुँदा यादव निर्विरोध निर्वाचित भएका हुन। शनिबार बसेको संसदीय दलको बैठक २१ जना सांसद उपस्थित थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार