आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बैठकमा नेपालको संविधानको धारा ५३ एवं सुशासन ऐन २०६४ बमोजिम नेपाल सरकारको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार