आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य वृद्धि भएको छ । बुधबारो तुलनामा सुन ३ तीन सय र चाँदीको भाउ १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनभाँदी व्यवसायि संघका अनुसरा आज बजारमा सुनको मुल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदीको मुल्य एक हजार २७० रुपैयाँ पुगेको छ ।

बुधबार बजारमा सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ र चाँदी एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार