जर्नेल प्रभुराम शर्मालाई नयाँ प्रधानसेनापति नियुक्त गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारकाले प्रभुराम शर्मालाई नयाँ प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले नेपाली सेनाका जर्नेल प्रभुराम शर्मालाई साउन २५ गते देखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने गरि नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवकाश लिँदै गर्दा नयाँ सेनापतिमा शर्मा नियुक्त हुन लागेका हुन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार