राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको  बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार