आमा-छोरीको प्रेमी एउटै परेपछि…

काठमाडौं । एक युवकले आमा–छोरी दुवैसँग प्रेम गरेको खुलासा भएको छ । भारतको कानपुरका एक युवकको हत्या भएपछि यस्तो खुलासा भएको हो ।

नविन नामका ती युवकले छिमेकी आमा–छोरीको जासुसी गरेर उनका पतिलाई सूचना दिन्थे । त्यसपछि आमा–छोरीलाई उनका पतिले पिट्ने गरेको प्रहरीले जनाएको छ ।

आमा–छोरी र उनीहरुका प्रेमी रञ्जीतले मिलेर ती युवकको हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ । हत्या गर्नका लागि रञ्जितले नविनलाई साथी बनाएर एकान्तमा लगेर तारले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार