
वर्ष आरम्भ समयमा मंगल मेष राशिमा, बुध वृहस्पति र शनि मकर राशिमा शुक्र धनु राशिमा, राहु वृष राशिमा र केतु वृश्चिक राशिमा रहने छन् ।
कार्यक्षेत्रमा प्रगति हुनेछ । देश विदेशमा रहने व्यक्तिहरूका लागि पूर्ण सफलताको वर्ष हुने छ । नोकरीका क्षेत्रमा रहने व्यक्तिको उन्नति र प्रगति हुनेछ । अगस्त महिनामा वैदेशिक यात्रा, वैदेशिक व्यापार र वैदेशिक अध्ययन कार्य सफल रहने छ । वृहत शुभ योगले सबै खालका सुख, समृद्धि प्राप्त गर्न सक्नुहुनेछ ।
पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्
https://youtu.be/TiJklCIEn1g