
आजको पञ्चाङ्ग – २०७७ मंसिर ६ गते शनिबार कार्तिक शुक्ल सप्तमी तिथि रात्रीको को ०१ः५७, श्रवण नक्षत्र दिनको ०२ः५०, गर करण, वृद्धि योग, स्थिर योगा परेको छ । सूर्योदय बिहान ०६ः३१, सूर्य अस्त बेलुका ०५ः०८, दिनमान २६ घटी ३३ पला चन्द्रमा मकर राशिमा रहेको छ । विश्व टेलिभिजन दिवश परेको छ ।
यस सातामा १० गते बुधबार हरिवोधनी एकादशी परेको छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।
पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्