कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

  पहिलोपेज

 422 पटक हेरिएको

नमस्कार सबैमा । सधैंजसो यसपटक पनि तपाईंको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धी समाग्री लिएर उपस्थित भइसकेका छौँ । आशा छ, यसपटकको सामग्री पनि तपाईलाईं अवश्य नै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग– २०७७÷०७÷०८ शनिबार आश्विन शुद्ध शुक्ल अष्टमी तिथिदिनको ११ः२९, आज महाअष्टमीको दिन, उत्तरषढा नक्षत्रविहानको ०६ः५०, बव करण, धृति योग, चर योगा परेको छ ।

सूर्योदय बिहान ०६ः१०, सूर्य अस्त बेलुका ०५ः२४, दिनमान २८ घटी ०६ पलाचन्द्र मकर राशिमा रहेको छ । महाअष्टमी कालरात्रिपूजन गर्ने । आज संयुक्त राष्ट्रसंघ दिवस र विश्व विकास सूजना दिवस पर्न गएको छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशिहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।

पूरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार