काठमाडौं । पछिल्लो समयमा मोडल मेघना मगर अत्यन्त व्यस्त रहँदै आएकी छन् । मोडलिङ तथा नृत्याङ्गनाका रुपमा चर्चा कमाएकी मेघना छिट्टै नायिकाको रुपमा देखा पर्ने योजनामा थिइन् तर कोरोना संक्रमण र लकडाउनले गर्दा त्यसले मूर्तरुप लिन पाएको छैन ।
बेला बेलामा हट एण्ड सेक्सी फोटो सुट गरेर चर्चामा आउने मेघना आजभोलि पनि आफ्नो सामाजिक सञ्जालमा लकडाउन अवतार सार्वजनिक गर्दै आएकी छन् । वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी मेघनाका केही लकडाउन तस्वीरहरु यस्ता रहेका छन् ।