कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

  पहिलोपेज

 407 पटक हेरिएको

नमस्कार सबैमा । सधैजसो यसपटक पनि तपाईंको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचरसम्बन्धी सामग्री लिएर उपस्थित भइसकेका छौँ । आशा छ, यसपटकको सामग्री पनि तपाईलाई अवश्य नै मन पर्ने नै छ । ज्योतिषशास्त्रका अनुसार हरेक राशिको आफ्नो–आफ्नै व्यवहार र स्वभाव हुन्छ ।

आजको पञ्चाङ्ग– २०७७÷०६÷१७ शनिबार आश्विन अधिक कृष्णपक्ष द्वितीया तिथि । भोलि बिहान ०५ः२९, रेवती नक्षत्र बिहान ०८ः३५, तैतिल करण, व्याघात योग, धाता योगा परेको छ । सूर्योदय बिहान ०५ः५८, सूर्य अस्त बेलुका ०५ः४६, दिनमान २९ घटी ३० पला चन्द्र मीन राशिमा बिहान ०८ः ३५ रहेको छ ।

ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ । ज्योतिषशास्त्रमा राशिहरु यसप्रकार रहेका छन्ः मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन ।

आउनुहोस् जानौं एक साताभरिको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन लगायतका १२ राशिको राशिफलका बारेमा जानकारी लिऔँ ।

पूरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार