ह्वात्तै घटेको सुनको मूल्य फेरि स्वाट्टै बढ्यो, यस्तो छ आजको भाउ

  पहिलोपेज

 1454 पटक हेरिएको

काठमाडौं । बुधबार ह्वात्तै घटेको सुनचाँदीको मूल्य आज फेरि स्वाट्टै बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि आज ८५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ६ हजार २ सयले घटेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार